प्रोजेक्ट सखी
मोक्क्ष सामाजिक कल्याण तथा विकास प्रतिष्ठान नेपालको "प्रोजेक्ट सखी" अन्तर्गत पाँचखालमा स्तन र गर्भाशय मुखको क्यान्सरविरुद्ध "स्वस्थ महिला, स्वस्थ समाज" नारासहित सडक नाटक सञ्चालन हुँदैछ। कार्यक्रम मिति र स्थानहरू: असोज २३: भगवती मा.वि., खरेलथोक (वडा नं. ११) असोज २४: सृजना आधारभूत वि., घुमानीचौर (वडा नं. १) असोज २५: आजाद मा.वि. (वडा नं. १२) असोज २६: पाँचखाल नपा कार्यालय (वडा नं. ४)
