मुख्य सामग्रीमा जानुहोस्
मोक्क्ष नेपाल
हाम्रो काम

छ कार्यक्रम, बाह्र जिल्ला

हरेक कार्यक्रम समुदायसँगै डिजाइन गरिएको हो, र हरेकको हस्तान्तरण योजना पहिलो दिनमै लेखिएको छ।

02

प्रोजेक्ट सखी - दिन १: भगवती मा.वि., खरेलथोक

अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको अवसरमा, पाँचखालको भगवती मा.वि., खरेलथोकमा शिल्पी कला समूहको "दृश्य धामिलो" नाटकबाट "प्रोजेक्ट सखी" को पहिलो दिनको कार्यक्रम सम्पन्न भयो।

विस्तृत हेर्नुहोस्
03

प्रोजेक्ट सखी - दिन २: सृजना आधारभूत विद्यालय, घुमाउनेचौर

अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको निरन्तरतामा, पाँचखालको सृजना आधारभूत विद्यालय, घुमानीचौरमा शिल्पी कला समूहको "दृश्य धामिलो" नाटकसहित "प्रोजेक्ट सखी" को दोस्रो दिनको कार्यक्रम सम्पन्न भयो।

डा. रुबिना केसीद्वारा स्वास्थ्य परामर्श प्राप्त महिलाहरू
३०+डा. रुबिना केसीद्वारा स्वास्थ्य परामर्श प्राप्त महिलाहरू
विस्तृत हेर्नुहोस्
04

प्रोजेक्ट सखी - दिन ३: आजाद माध्यमिक विद्यालय, बालुवा

स्तन र गर्भाशय मुखको क्यान्सरबाट अत्यधिक प्रभावित वडा नं. १२, बालुवामा अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको अवसरमा शिल्पी कला समूहको "दृश्य धामिलो" नाटक तथा डा. रुबिना केसीद्वारा स्वास्थ्य परामर्शसहित "प्रोजेक्ट सखी" को तेस्रो दिनको कार्यक्रम सम्पन्न भयो।

डा. रुबिना केसीद्वारा स्वास्थ्य परामर्श प्राप्त महिलाहरू
४०+डा. रुबिना केसीद्वारा स्वास्थ्य परामर्श प्राप्त महिलाहरू
विस्तृत हेर्नुहोस्
05

प्रोजेक्ट सखी - दिन ४ (समापन समारोह): पाँचखाल नगरपालिका कार्यालय प्राङ्गण

अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको अवसरमा सञ्चालित "प्रोजेक्ट सखी" अभियान पाँचखाल नगरपालिका कार्यालय प्राङ्गणमा भव्यता र अपार जनसहभागिताका साथ समापन भयो।

सफल सचेतना तथा नाटक प्रदर्शनका दिनहरू सम्पन्न
४+सफल सचेतना तथा नाटक प्रदर्शनका दिनहरू सम्पन्न
विस्तृत हेर्नुहोस्
सहयोग

कुनै एउटा कार्यक्रम रोज्नुहोस्

तपाईंको सहयोग कुन कार्यक्रममा जाओस्, आफैं तोक्न सक्नुहुन्छ।